हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
अस्ट्रेलियाको सङ्घीय ससंद्मा ४० नयाँ अनुहार

Newly elected federal MPs will be sworn in this week after a training session learning their new roles. Source: AAP / Lukas Coch
क्यानबराको संसद् भवनले ४० जना नयाँ राजनीतिज्ञहरूलाई स्वागत गरेको छ। गत मेमा सम्पन्न सङ्घीय निर्वाचनमा जित हासिल गरेर संसदको ४८औं अधिवेशनका लागि केही पुराना सदस्यहरू उनीहरूको स्वागत् गरिएको हो। कस्ता छन् त अस्ट्रेलियाका नयाँ सांसद्हरू?
Share