एन्टिडिप्रेेसेन्ट औषधीको प्रयोग रोक्दा हुने ‘वीथ्ड्रअल’ लक्षणहरूलाई लिएर झन्डै १८ मानिसहरू सहभागी भएको एउटा बृहत् प्रणालीगत समीक्षा सार्वजनिक गरिएको छ। अस्ट्रेलियामा कार्यरत स्वास्थ्यकर्मीहरूले उक्त समीक्षालाई उपयोगी बताएता पनि थप अनुसन्धान गरिनुपर्नेमा जोड दिएका छन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





