SKIP TO MAIN CONTENT

फोक्सोको क्यान्सर हुने उच्च जोखिममा रहेका अस्ट्रेलियनहरूका लागि नयाँ कार्यक्रमले दिएको आशा

Doctor getting a patient ready for a medical scan at the hospital
Doctor getting a patient ready for a medical scan. Source: Getty / Hispanolistic

ढिलो पहिचान हुने कारणले गर्दा अस्ट्रेलियामा मृत्युको सबैभन्दा ठूलो कारणका रूपमा फोक्सोको क्यान्सर रहेको बताइँदै गर्दा भनिन्छ कि यहाँ यो पाँचौँ सबैभन्दा धेरै बढि पत्ता लाग्ने क्यान्सर हो। गत जुलाई १ देखि भने केही आप्रवासी समुदाय तथा आदिवासी अस्ट्रेलियनहरू सहित सबैभन्दा बढी जोखिममा रहेका व्यक्तिहरूमा फोक्सो क्यान्सर चाँडै पत्ता लगाउने आसाकासाथ एक नयाँ “स्क्रिनिङ प्रोग्राम” वा रोग पहिचान गर्ने जाँच कार्यक्रम सुरू गरिएको छ।

Published

Presented by Sapana Phuyal

Source: SBS

Skip to podcast episode content

ढिलो पहिचान हुने कारणले गर्दा अस्ट्रेलियामा मृत्युको सबैभन्दा ठूलो कारणका रूपमा फोक्सोको क्यान्सर रहेको बताइँदै गर्दा भनिन्छ कि यहाँ यो पाँचौँ सबैभन्दा धेरै बढि पत्ता लाग्ने क्यान्सर हो। गत जुलाई १ देखि भने केही आप्रवासी समुदाय तथा आदिवासी अस्ट्रेलियनहरू सहित सबैभन्दा बढी जोखिममा रहेका व्यक्तिहरूमा फोक्सो क्यान्सर चाँडै पत्ता लगाउने आसाकासाथ एक नयाँ “स्क्रिनिङ प्रोग्राम” वा रोग पहिचान गर्ने जाँच कार्यक्रम सुरू गरिएको छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now