Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

नबोलिएको पिडा: अस्ट्रेलियामा तीव्र रूपमा बढ्दै गएको आन्द्रा सुन्निने रोग

JACINTA ALLAN HOSPITAL PRESSER

Generic image of a hospital bed during a media tour ahead of an annoucement at the Royal Melbourne Hospital, in Melbourne, Tuesday, February 18, 2025. (AAP Image/James Ross) NO ARCHIVING Source: AAP / AAPIMAGE

अस्ट्रेलिया आन्द्रा सुन्निने रोगको उच्च दर भएको विश्वका प्रमुख देशहरूमध्ये एक बनेको छ। तीव्र रूपमा फैलिँदै गरेको यो रोगलाई कसरी व्यवस्थापन र रोकथाम गर्न सकिन्छ भन्ने विषयमा नयाँ बुझाइहरू विकसित भइरहेका छन्। एक रिपोर्ट।

Published

By Caroline Riches

Source: SBS

Share this with family and friends

अस्ट्रेलिया आन्द्रा सुन्निने रोगको उच्च दर भएको विश्वका प्रमुख देशहरूमध्ये एक बनेको छ। तीव्र रूपमा फैलिँदै गरेको यो रोगलाई कसरी व्यवस्थापन र रोकथाम गर्न सकिन्छ भन्ने विषयमा नयाँ बुझाइहरू विकसित भइरहेका छन्। एक रिपोर्ट।

यहाँ व्यक्त गरिएका स्वास्थ्य सुझावहरू सामान्य प्रकारका मात्र छन्। आफ्नो अवस्था सुहाउँदो सल्लाहका लागि आफ्नै चिकित्सकलाई सम्पर्क गर्नु होला।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now