Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

राजेश हमाललाई ‘ट्रिब्युट’ दिने अस्ट्रेलियाका कलाकार

Sydney-based filmmaker/actor Rajeev Bhusal.

Sydney-based filmmaker/actor Rajeev Bhusal. Credit: Facebook/Rajeev Bhusal

आफैँले निर्देशक, निर्माता र नायकका भूमिका निभाउँदै ‘शर्ट फिल्म’हरू बनाउँदै आएका सिड्नीका राजीव भुषालले हालै ‘इफ आइ वाज राजेश हमाल’ नामक छोटो फिल्म सार्वजनिक गरेका छन्। यो लगायत अस्ट्रेलिया र नेपालका चलचित्र उद्योगबारे सिड्नीका फिल्मकर्मी तथा कलाकार भुषालसँग एसबीएस नेपालीको कुराकानी सुन्नुहोस्।

Published

Updated

By SBS Nepali

Source: SBS

Share this with family and friends

आफैँले निर्देशक, निर्माता र नायकका भूमिका निभाउँदै ‘शर्ट फिल्म’हरू बनाउँदै आएका सिड्नीका राजीव भुषालले हालै ‘इफ आइ वाज राजेश हमाल’ नामक छोटो फिल्म सार्वजनिक गरेका छन्। यो लगायत अस्ट्रेलिया र नेपालका चलचित्र उद्योगबारे सिड्नीका फिल्मकर्मी तथा कलाकार भुषालसँग एसबीएस नेपालीको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now