Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

द रेड सुटकेस: फिडेल देवकोटाको ‘अन्तर्मनको यात्रा’

Fidel Devkota

Fidel Devkota (L) is the director of The Red Suitcase, screening at the Indian Film Festival of Melbourne (IFFM) 2024. Credit: Supplied

गत बिहीवार, १५ अगस्टदेखि मेलबर्नमा भारतीय चलचित्र महोत्सव (इन्डेन फिल्म फेस्टिभल अफ मेलबर्न - आइएफएफएम)को १५ औँ संस्करण चलिरहेको छ। बीस महिला निर्देशकहरूको काम हेर्न पाइने र आइतवार, २५ अगस्टसम्म चल्ने यो महोत्सवमा नेपाली सहित २६ विभिन्न भाषाका ६५ भन्दा बढी चलचित्रहरू राज्यभरका विभिन्न सिनेमा घरहरूका साथै आइएफएफएमको वेबसाइट मार्फत अनलाइनमा प्रदर्शन भइरहेका छन्। महोत्सवमा भारतीय उपमहादेशकै सर्वोकृष्ट चलचित्रको पुरस्कार जित्न सफल रहेको ‘द रेड सुटकेस’का निर्देशक फिडेल देवकोटाले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By SBS Nepali

Source: SBS

Share this with family and friends

गत बिहीवार, १५ अगस्टदेखि मेलबर्नमा भारतीय चलचित्र महोत्सव (इन्डेन फिल्म फेस्टिभल अफ मेलबर्न - आइएफएफएम)को १५ औँ संस्करण चलिरहेको छ। बीस महिला निर्देशकहरूको काम हेर्न पाइने र आइतवार, २५ अगस्टसम्म चल्ने यो महोत्सवमा नेपाली सहित २६ विभिन्न भाषाका ६५ भन्दा बढी चलचित्रहरू राज्यभरका विभिन्न सिनेमा घरहरूका साथै आइएफएफएमको वेबसाइट मार्फत अनलाइनमा प्रदर्शन भइरहेका छन्। महोत्सवमा भारतीय उपमहादेशकै सर्वोकृष्ट चलचित्रको पुरस्कार जित्न सफल रहेको ‘द रेड सुटकेस’का निर्देशक फिडेल देवकोटाले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now