Frances Davey's mother is receiving palliative care tailored to her Greek culture Source: SBS / AAPIMAGE
‘तपाईँको योजना के छ?’ भन्ने नारा सहित नेश्नल प्यालिएटिभ केयर सप्ताह गत मे ११ देखि १७ सम्म अस्ट्रेलियाभर मनाइएको थियो। आफ्नो ३० औं संस्करणमा रहेको उक्त सप्ताहको उद्देश्य, जीवनको अन्तिम चरणमा कसरी संवेदनशील र गरिमामय हेरचाह गर्न सकिन्छ भन्नेबारे छलफल गर्नु हो। एक रिपोर्ट।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।