A handout picture provided by the Vatican Media shows Pope Leo XIV (R) receiving Australian Prime Minister Anthony Albanese (L) in audience, at the Vatican City, 19 May 2025. Source: AAP / VATICAN MEDIA HANDOUT/EPA
पोप लियो चौधौँको नियुक्ति पछि भ्याटिकन्मा आयोजना भएको औपचारिक उद्घाटन समारोहमा पुगेका अस्ट्रेलियन प्रधानमन्त्री एन्थोनी आल्बनिजीले पोपसँगै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स लगायत अन्य प्रमुख नेताहरूसँग भेटघाट गरेका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।