नयाँ पोप चुन्न भ्याटिकनमा सुरू पेपल कन्क्लेभले कसरी काम गर्छ?

Conclave to elect a successor to late Pope Francis

Cardinals and faithful attend a special Mass ‘Pro eligendo papa’ or for the election of the Pope, before the start of the conclave, at St Peter’s Basilica in the Vatican on Wednesday, 7 May 2025. Source: ANSA / ALESSANDRO DI MEO/EPA

केही समय यता भ्याटिकनमा जम्मा भएका कार्डिनलहरू मे ७ देखि पोप फ्रान्सिसको उत्तराधिकारी नियुक्त गर्ने मतदानमा भाग लिने छन्। गत एप्रिल २१ मा अठासी वर्षको उमेरमा पोप फ्रान्सिसको मृत्यु पछि, सिस्टिन चापलमा सदियौँ पुरानो परम्परा कन्क्लेभको तयारी सुरु भएको हो जुन प्रक्रिया पूरा हुन केही दिन लाग्न सक्नेछ। तर यो ‘धर्मसभा’ले कसरी छान्ने छ त नयाँ पोप?


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand