डक्टरहरूलाई बिरामी छुट्टाउन, मस्तिष्कको स्क्यान विश्लेषण गर्न, र रोगको प्रारम्भिक चरणमा नै पहिचान गर्न मद्दत गर्ने ‘एआइ’ले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याउन सक्ने बताइएको छ। तर, अझै पनि सुरक्षा, नियमन, र सांस्कृतिक संवेदनशीलताजस्ता चुनौतीहरू छन् र यी चुनौतीहरूलाई ध्यानमा राख्दै प्रविधिको विकास अगाडि बढाउनु पर्ने विश्लेषकहरू बताउँछन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





