हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
सङ्गीत प्रेमी ‘सी लायन’

Ronan (AAP) Credit: AAPIMAGE
‘सी लायन’ रोननको ताल समात्ने क्षमता, केही मानिसहरूभन्दा पनि राम्रो साबित हुँदै गर्दा वैज्ञानिकहरूलाई अचम्मित बनाइरहेको छ। उनी रक र टेक्नो सङ्गीतमा पूर्ण रूपमा तालमा झुम्छिन्, तर उनको पहिलो प्रेम भने डिस्को सङ्गीत हो।
Share