हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एन्थोनी आल्बनिजी प्रधानमन्त्री पदमा कायम रहँदै लेबर सङ्घीय निर्वाचनमा विजयी

Anthony Albanese has claimed victory in the 2025 federal election, as Labor is set to govern for a second term with a majority. Credit: AAP / Lukas Coch
प्रधानमन्त्री एन्थोनी आल्बनिजीले २०२५ को सङ्घीय निर्वाचनमा आफ्नो जीत भएको दाबी गरेसँगै लेबरले लगातार दोस्रो पटक बहुमतको सरकार बनाउने देखिएको छ।
Share