SKIP TO MAIN CONTENT

एसबीसएस इलेक्सन एक्सचेञ्ज: के छन् उम्मेदवारका योजना र नेपाली समुदायका माग?

 Election Exchange Parramatta
Nepali community members speaking at the SBS Election Exchange in Parramatta on Thursday, 24 April 2025. Credit: SBS

सङ्घीय निर्वाचनको मिति नजिकिँदै जाँदा अगिल्लो सप्ताह एसबीएसले मेलबर्न र सिड्नीमा ‘इलेक्सन एक्सचेञ्ज’ आयोजना गरेको थियो। सिड्नीको पारामाटामा भएको उक्त अन्तर्क्रियात्मक कार्यक्रममा सहभागी भएका उम्मेदवारहरू टु ले, स्याली सिटु, ओमर सकर, जोआना सोमरभिल, अहमद ओफ र मा मालिनी तथा नेपाली समुदायका सदस्यहरूका साथै मकार्थर निर्वाचन क्षेत्रका नेपालीभाषी उम्मेदवार विनोद पौडेलसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

Published

By Sameer Ghimire, Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

सङ्घीय निर्वाचनको मिति नजिकिँदै जाँदा अगिल्लो सप्ताह एसबीएसले मेलबर्न र सिड्नीमा ‘इलेक्सन एक्सचेञ्ज’ आयोजना गरेको थियो। सिड्नीको पारामाटामा भएको उक्त अन्तर्क्रियात्मक कार्यक्रममा सहभागी भएका उम्मेदवारहरू टु ले, स्याली सिटु, ओमर सकर, जोआना सोमरभिल, अहमद ओफ र मा मालिनी तथा नेपाली समुदायका सदस्यहरूका साथै मकार्थर निर्वाचन क्षेत्रका नेपालीभाषी उम्मेदवार विनोद पौडेलसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्। हामीले यो सामाग्री निर्माणका क्रममा संभवभएसम्म सबै विचारधारहरूलाई स्थान दिन प्रयास गरेका छौं।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now