SKIP TO MAIN CONTENT

सङ्घीय निर्वाचनमा कसले मतदान गर्न पाउँछ? जेलमा रहेका अस्ट्रेलियनहरूलाई समावेश गर्न दबाब

A man with a pink mohawk and black t-shirt smiles
Former New South Wales inmate Damien Linnane advocates for lowered barriers to inmate participation in elections.

अस्ट्रेलियाको पछिल्लो सङ्घीय निर्वाचनमा जम्मा दुई सय चौहत्तर कैदीहरूले मतदान गरेका थिए, र पूर्व- कैदीहरूले मतदान गर्दा भोग्नुपरेका बाधाहरूलाई अपमानजनक अनुभव भएको बताएका छन्।

Published

By Phoebe McIlwraith

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियाको पछिल्लो सङ्घीय निर्वाचनमा जम्मा दुई सय चौहत्तर कैदीहरूले मतदान गरेका थिए, र पूर्व- कैदीहरूले मतदान गर्दा भोग्नुपरेका बाधाहरूलाई अपमानजनक अनुभव भएको बताएका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now