SKIP TO MAIN CONTENT

भूकम्प पुनर्निर्माणको कामबाट सन्तोष लिने ठाउँ धेरै रहेको एकजना अस्ट्रेलियनको भनाई

Garma Secondary School.JPG
Garma Secondary School in Nepal being rebuilt with assistance from the Australian Himalayan Foundation (AHF). Credit: Reed Nepal/AHF

नेपालमा एक दशक अगि गोरखा जिल्ला केन्द्रबिन्दु बनाएर झन्डै ९ हजारको ज्यान जाने गरी आएको ७.८ म्याग्निट्युडको भूकम्पमा २२,००० भन्दा बढी घाइते हुनुका साथै लाखौँ मानिसहरू प्रभावित भएका थिए। उक्त महाभूकम्पको चपेटामा नेपाली लगायत विश्वका थुप्रै देशका मानिसहरू परेका थिए। यही परिप्रेक्ष्यमा नेपालका हिमाली क्षेत्रमा परोपकारी कामहरू गर्दै आएको गैर-नाफामूलक संस्था, अस्ट्रेलियन हिमालयन फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत तथा मानव अधिकारको क्षेत्रमा कार्यरत अधिवक्ता एन्ड्रु जजसँग प्राकृतिक विपद्, भूकम्प पछिको पुनर्निर्माण र नेपाल अनि नेपालीका बारेमा एसबीएस नेपालीले गरेको कुराकानीको अंश सुन्नुहोस्।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

नेपालमा एक दशक अगि गोरखा जिल्ला केन्द्रबिन्दु बनाएर झन्डै ९ हजारको ज्यान जाने गरी आएको ७.८ म्याग्निट्युडको भूकम्पमा २२,००० भन्दा बढी घाइते हुनुका साथै लाखौँ मानिसहरू प्रभावित भएका थिए। उक्त महाभूकम्पको चपेटामा नेपाली लगायत विश्वका थुप्रै देशका मानिसहरू परेका थिए। यही परिप्रेक्ष्यमा नेपालका हिमाली क्षेत्रमा परोपकारी कामहरू गर्दै आएको गैर-नाफामूलक संस्था, अस्ट्रेलियन हिमालयन फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत तथा मानव अधिकारको क्षेत्रमा कार्यरत अधिवक्ता एन्ड्रु जजसँग प्राकृतिक विपद्, भूकम्प पछिको पुनर्निर्माण र नेपाल अनि नेपालीका बारेमा एसबीएस नेपालीले गरेको कुराकानीको अंश सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now