SKIP TO MAIN CONTENT

अस्ट्रेलियन सरकारको नेपालका भूकम्प पीडितलाई सहायता दिने घोषणा: 'पोलेको घाउमा मलम'

APTOPIX Nepal Earthquake
A woman sits in front of her earthquake damaged house in Jajarkot district, northwestern Nepal, Sunday, Nov. 5, 2023 Source: AP / Niranjan Shrestha/AP/AAP Image

अस्ट्रेलियाले पश्चिमी नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाई गएको भूकम्पबाट प्रभावित भएकाहरूलाई राहत दिन छ लाख डलरको आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। विदेश मामिला मन्त्री पेनी वङ्ग र अन्तर्राष्ट्रिय विकास तथा रक्षा उद्योग सम्बन्धी मन्त्री प्याट कनरोयद्वारा संयुक्त रूपमा जारी गरिएको विज्ञप्तिमा सो रकम आपतकालीन मानवीय आपूर्ति र जीवन बचाउन आवश्यक सुरक्षा र सहायता प्रदान गर्न खर्चिने बताइएको हो।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियाले पश्चिमी नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाई गएको भूकम्पबाट प्रभावित भएकाहरूलाई राहत दिन छ लाख डलरको आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। विदेश मामिला मन्त्री पेनी वङ्ग र अन्तर्राष्ट्रिय विकास तथा रक्षा उद्योग सम्बन्धी मन्त्री प्याट कनरोयद्वारा संयुक्त रूपमा जारी गरिएको विज्ञप्तिमा सो रकम आपतकालीन मानवीय आपूर्ति र जीवन बचाउन आवश्यक सुरक्षा र सहायता प्रदान गर्न खर्चिने बताइएको हो।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now