SKIP TO MAIN CONTENT

नेपालमा महाभूकम्पको नौ वर्ष: भविष्यमा पनि भूकम्पको ठुलो जोखिम रहेको यी वैज्ञानिकको भनाइ

Raju Adhikari (left) says Nepal should blend traditional knowledge with technical advancements for earthquake preparedness.
Raju Adhikari (left) says Nepal should blend traditional knowledge with technical advancements for earthquake preparedness. Credit: Supplied/Getty Images/NurPhoto

नौ वर्ष अघि नेपालमा करिब ९,००० जनाको ज्यान जाने गरि गएको भूकम्पमा २२,००० बढी घाइते भएको सरकारी तथ्याङ्क रहेको छ। त्यस्तै गत वर्ष मात्र पनि कम्तीमा डेढ सयले जाजरकोटमा गएको भूकम्पमा परि ज्यान गुमाएका थिए। इन्डियन र युरेसियन टेक्टोनिक प्लेटमा टकराबको सम्भावना रहँदा यिनै प्लेट माथि रहेको नेपालमा भूकम्पको जोखिम धेरै रहेको सरकारी वैज्ञानिक अनुसन्धान निकाय सीएसआइआरओ मा वैज्ञानिक रहेका राजु अधिकारी बताउँछन्। भविष्यमा हुन सक्ने यस्ता विपत्बाट जोगिन के गर्न सकिन्छ र नेपाल बाहिर रहेका नेपालीहरूको भूमिका के हुन सक्छ भन्ने लगायतका विषयमा अधिकारीसँग गरिएको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

नौ वर्ष अघि नेपालमा करिब ९,००० जनाको ज्यान जाने गरि गएको भूकम्पमा २२,००० बढी घाइते भएको सरकारी तथ्याङ्क रहेको छ। त्यस्तै गत वर्ष मात्र पनि कम्तीमा डेढ सयले जाजरकोटमा गएको भूकम्पमा परि ज्यान गुमाएका थिए। इन्डियन र युरेसियन टेक्टोनिक प्लेटमा टकराबको सम्भावना रहँदा यिनै प्लेट माथि रहेको नेपालमा भूकम्पको जोखिम धेरै रहेको सरकारी वैज्ञानिक अनुसन्धान निकाय सीएसआइआरओ मा वैज्ञानिक रहेका राजु अधिकारी बताउँछन्। भविष्यमा हुन सक्ने यस्ता विपत्बाट जोगिन के गर्न सकिन्छ र नेपाल बाहिर रहेका नेपालीहरूको भूमिका के हुन सक्छ भन्ने लगायतका विषयमा अधिकारीसँग गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। हाम्रो सामाग्री तपाईँले फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि पाउन सक्नुहुन्छ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now