SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको आवास सङ्कट कम गर्न प्रमुख पार्टीका चुनावी योजना: कुनैले काम गर्ला?

BUDGET STOCK
New apartments are seen being built in the inner suburb of Reid in Canberra, Australian Capital Territory, Friday, March 14, 2025. Source: AAP / AAPIMAGE

सङ्घीय निर्वाचनमा मतदाताहरूलाई रिझाउन कर छुटदेखि कुल लागत मुल्यको पाँच प्रतिशत रकम डिपोजिट राखेर पहिलो पटक घर किन्न सकिने नीतिहरू अगाडि सारिएका छन्। तर यस्या प्रस्तावले घरहरूको भाउ अझै बढ्न सक्ने र अस्ट्रेलियामा बसोबास मानिसहरूलाई आफ्नो पहिलो घर किन्न झनै गाह्रो हुने केही अर्थशास्त्रीहरू बताउँछन्।

Published

By Sapana Phuyal

Source: SBS

Skip to podcast episode content

सङ्घीय निर्वाचनमा मतदाताहरूलाई रिझाउन कर छुटदेखि कुल लागत मुल्यको पाँच प्रतिशत रकम डिपोजिट राखेर पहिलो पटक घर किन्न सकिने नीतिहरू अगाडि सारिएका छन्। तर यस्या प्रस्तावले घरहरूको भाउ अझै बढ्न सक्ने र अस्ट्रेलियामा बसोबास मानिसहरूलाई आफ्नो पहिलो घर किन्न झनै गाह्रो हुने केही अर्थशास्त्रीहरू बताउँछन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now