हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
अस्ट्रेलियाको सङ्घीय निर्वाचनमा कसले उम्मेदवारी दिन पाउँछन्?

Parliament House, Canberra (AAP). Credit: AAPIMAGE
अस्ट्रेलियनहरूले मे तीनमा हुने सङ्घीय निर्वाचनमा मतदान गर्नुपर्नेछ। र मतपत्रमा धेरै विविध रोजाइहरू हुन्छन्। निर्वाचनमा उम्मेदवार बन्नको लागि के कस्ता योग्यता चाहिन्छ त भन्नेबारे यो रिपोर्ट सुन्नुहोस्।
Share