SKIP TO MAIN CONTENT

सङ्घीय निर्वाचन २०२५: अभिभावक भिसा कटौती नगर्ने विपक्षी नेता पिटर डटनको बाचा

Opposition Leader Peter Dutton was asked several times if parent visa numbers would be reduced under proposed Coalition migration cuts.
Opposition Leader Peter Dutton was asked several times if parent visa numbers would be reduced under proposed Coalition migration cuts. Source: AAP / Lukas Coch

विपक्षी दलका नेता पिटर डटनले पेरेन्ट्स भिसा अर्थात् वार्षिक रूपमा अभिभावकहरूका लागि छुटाइएको भिसामा कटौती नगर्ने प्रतिबद्धता जनाएका छन्। नेता डटनले आप्रवासीहरूको सङ्ख्यामा २५ प्रतिशत कटौती गर्ने योजना सुनाइरहँदा, यो कटौती कहाँबाट आउँछ भन्ने प्रश्न पनि धेरैको मनमा रहेको थियो। अभिभावक भिसा के हो र आवेदन दिएको कति समयमा भिसाका बारेमा निर्णय हुन्छ त भन्ने बारेमा तयार पारिएको रिर्पोट सुन्नुहोस्।

Published

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

विपक्षी दलका नेता पिटर डटनले पेरेन्ट्स भिसा अर्थात् वार्षिक रूपमा अभिभावकहरूका लागि छुटाइएको भिसामा कटौती नगर्ने प्रतिबद्धता जनाएका छन्। नेता डटनले आप्रवासीहरूको सङ्ख्यामा २५ प्रतिशत कटौती गर्ने योजना सुनाइरहँदा, यो कटौती कहाँबाट आउँछ भन्ने प्रश्न पनि धेरैको मनमा रहेको थियो। अभिभावक भिसा के हो र आवेदन दिएको कति समयमा भिसाका बारेमा निर्णय हुन्छ त भन्ने बारेमा तयार पारिएको रिर्पोट सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यो रिपोर्टमा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो माइग्रेसन एजेन्ट वा कानूनी सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now