हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Voting 101: अस्ट्रेलियाको राजनीतिक प्रणालीमा कसरी काम हुन्छ त?

The Australian Parliament is seen in Canberra. (AAP Image/Lukas Coch) NO ARCHIVING Credit: AAPIMAGE
अस्ट्रेलियाको सङ्घीय निर्वाचनको तीव्र गतिमा अघि बढिरहेको छ। तपाईँहरूले कहाँ, कसरी र किन भोट हाल्ने भन्ने तयारी गर्दा गर्दै अस्ट्रेलियाको राजनीतिक प्रणालीले कसरी काम गर्छ भन्ने लाग्न सक्छ। सङ्घीय निर्वाचनबारे यो विशेष प्रस्तुतीमा अस्ट्रेलियाको राजनीतिक प्रणालीबारे चर्चा गर्नेछौँ।
Share