चुनावमा जित हासिल गरेर सरकारमा गएको अवस्थामा अस्ट्रेलियाको कुल गार्हस्थ्य उत्पादनको (जीडीपी) ३ प्रतिशत रकम रक्षामा खर्चिने गठबन्धनले बाचा गरेको छ। यद्यपि सरकारमा रहेको दल लेबरले भने ठोस योजना बिनाको नीति भन्दै यसको आलोचना गरेको छ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





