SKIP TO MAIN CONTENT

सङ्घीय निर्वाचन २०२५: तेस्रो पटक प्रधानमन्त्री र विपक्षी नेता आमने–सामने

Anthony Albanese and Peter Dutton  during the third leaders' debate (AAP)
Anthony Albanese and Peter Dutton during the third leaders' debate Source: AAP / Alex Ellinghausen

सङ्घीय निर्वाचनका लागि दुई हप्ता भन्दा कम समय बाँकी रहँदा प्रधानमन्त्री एन्थोनी आल्बनिजी र पिटर डटन तेस्रो पटक चुनावी बहसमा भिडेका छन्। च्यानल नाइनले मङ्गलबार, २२ एप्रिलमा सञ्चालन गरेको बहसको सुरुमा पोप फ्रान्सिस प्रति श्रद्धाञ्जली दिएका नेताहरूले आ-आफ्ना एजेन्डा प्रस्तुत गर्दै मतदाताको मन जित्ने प्रयास गरे। यस बारे एक रिपोर्ट सुन्नुहोस्।

Published

Updated

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

सङ्घीय निर्वाचनका लागि दुई हप्ता भन्दा कम समय बाँकी रहँदा प्रधानमन्त्री एन्थोनी आल्बनिजी र पिटर डटन तेस्रो पटक चुनावी बहसमा भिडेका छन्। च्यानल नाइनले मङ्गलबार, २२ एप्रिलमा सञ्चालन गरेको बहसको सुरुमा पोप फ्रान्सिस प्रति श्रद्धाञ्जली दिएका नेताहरूले आ-आफ्ना एजेन्डा प्रस्तुत गर्दै मतदाताको मन जित्ने प्रयास गरे। यस बारे एक रिपोर्ट सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now