SKIP TO MAIN CONTENT

अस्ट्रेलियाका प्रमुख दलहरूको ‘ट्रेडी’ सङ्ख्या बढाउने योजनाहरूले आवास सङ्कटको समस्या समाधान गर्ला?

CONSTRUCTION STOCK
Builders welcome the move to fast-track tradie qualifications, but say there still won't be enough workers to build more than a million new homes that have been promised in the next five years without skilled labour from overseas. Source: AAP / AAPIMAGE

अस्ट्रेलियामा यति बेला निर्वाचन अभियानको बेलामा दुवै ठुला पार्टीहरूले अस्ट्रेलियामा ‘ट्रेडी’ वा प्राविधिक श्रमिकको सङ्ख्या बढाउने योजना घोषणा गरेका छन्। निर्माण व्यवसायसँग सम्बन्धित निकायहरूले ट्रेडीहरूको योग्यता छिटो प्रमाणित गर्ने कदमलाई स्वागत गरेका छन्। तर उनीहरूको भनाइ छ कि दक्ष विदेशी श्रमिक बिना पाँच वर्षभित्र वाचा गरिएको १० लाख भन्दा बढी नयाँ घर बनाउन पर्याप्त श्रमिक छैनन्।

Published

By SBS News

Presented by Sapana Phuyal

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा यति बेला निर्वाचन अभियानको बेलामा दुवै ठुला पार्टीहरूले अस्ट्रेलियामा ‘ट्रेडी’ वा प्राविधिक श्रमिकको सङ्ख्या बढाउने योजना घोषणा गरेका छन्। निर्माण व्यवसायसँग सम्बन्धित निकायहरूले ट्रेडीहरूको योग्यता छिटो प्रमाणित गर्ने कदमलाई स्वागत गरेका छन्। तर उनीहरूको भनाइ छ कि दक्ष विदेशी श्रमिक बिना पाँच वर्षभित्र वाचा गरिएको १० लाख भन्दा बढी नयाँ घर बनाउन पर्याप्त श्रमिक छैनन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now