Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

सङ्घीय निर्वाचन २०२५: अन्तिम चुनावी बहसमा दुई प्रमुख नेताहरूको प्रदर्शन कस्तो रह्यो?

Anthony Albanese and Peter Dutton at the 7NEWS ‘The Final Showdown’ leaders’ debate (AAP)

Anthony Albanese and Peter Dutton at the 7NEWS ‘The Final Showdown’ leaders’ debate. Source: AAP / LUKAS COCH

यो हप्ता प्रधानमन्त्री एन्थोनी आल्बनिजी र विपक्षी नेता पिटर डटनले चौथो एवम् अन्तिम चुनावी बहसमा सहभागी हुँदै आ-आफ्ना एजेन्डा प्रस्तुत गरेर मतदाताको मन जित्ने पुन: प्रयास गरे। च्यानल सेभेनको आयोजनामा भएको यो बहस कार्यक्रममा कस्तो रह्यो त यी दुई शिर्ष नेताहरूको प्रदर्शन? रिपोर्ट सुन्नुहोस्।

Published

Presented by SBS Nepali

Source: SBS

Share this with family and friends

यो हप्ता प्रधानमन्त्री एन्थोनी आल्बनिजी र विपक्षी नेता पिटर डटनले चौथो एवम् अन्तिम चुनावी बहसमा सहभागी हुँदै आ-आफ्ना एजेन्डा प्रस्तुत गरेर मतदाताको मन जित्ने पुन: प्रयास गरे। च्यानल सेभेनको आयोजनामा भएको यो बहस कार्यक्रममा कस्तो रह्यो त यी दुई शिर्ष नेताहरूको प्रदर्शन? रिपोर्ट सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now