SKIP TO MAIN CONTENT

न्यु साउथ वेल्समा चक्कु र छुरा सम्बन्धित अपराध रोकथामका लागि कडा कानून प्रस्तावित

Police in New South Wales are set to be handed so-called extraordinary powers to search and scan people with wands to tackle a spate of knife crime.
Police in New South Wales are set to be handed so-called extraordinary powers to search and scan people with wands to tackle a spate of knife crime. Credit: BIANCA DE MARCHI/AAPIMAGE

राज्यमा बढ्दै गएको चक्कु तथा छुरा जस्ता धारिला हतियारबाट हुने आपराधिक घटनाहरूलाई सम्बोधन गर्न भन्दै न्यु साउथ वेल्स प्रहरीले असाधारण भनेर प्रचारित शक्तिहरू पाउन सक्ने बताइएको छ। प्रस्ताव पारित भएमा, न्यु साउथ वेल्स पनि अस्ट्रेलियाभरि धारिला हतियार सम्बन्धि सबैभन्दा कडा कानूनहरू भएको राज्य क्वीन्सल्यान्ड जस्तै बन्नेछ।

Published

By Rayane Tamer

Presented by Sweksha Karna

Source: SBS

Skip to podcast episode content

राज्यमा बढ्दै गएको चक्कु तथा छुरा जस्ता धारिला हतियारबाट हुने आपराधिक घटनाहरूलाई सम्बोधन गर्न भन्दै न्यु साउथ वेल्स प्रहरीले असाधारण भनेर प्रचारित शक्तिहरू पाउन सक्ने बताइएको छ। प्रस्ताव पारित भएमा, न्यु साउथ वेल्स पनि अस्ट्रेलियाभरि धारिला हतियार सम्बन्धि सबैभन्दा कडा कानूनहरू भएको राज्य क्वीन्सल्यान्ड जस्तै बन्नेछ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now