Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

आजका प्रमुख समाचार: मङ्गलवार, ३० जुन २०२६

JOTHAM NAPAT AUSTRALIA VISIT
Prime Minister of Vanuatu Jotham Napat and Australian Prime Minister Anthony Albanese pose for photographs after signing the Nakamal agreement during the Australia–Vanuatu Leaders’ Meeting at Parliament House in Canberra, Monday, June 29, 2026. Source: AAP / LUKAS COCH/AAPIMAGE

भानुआटु सुरक्षा सम्झौतामाथि ‘भूराजनीतिक खेल’ नखेल्न चीनको अस्ट्रेलियालाई चेतावनी, भोलिदेखि लाखौँ अस्ट्रेलियनका लागि तलब वृद्धि, कर कटौती र सुपरएनुएसनमा परिवर्तन लागू हुँदै लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।


Published

Presented by Essam Al-Ghalib

Source: SBS



Share this with family and friends


भानुआटु सुरक्षा सम्झौतामाथि ‘भूराजनीतिक खेल’ नखेल्न चीनको अस्ट्रेलियालाई चेतावनी, भोलिदेखि लाखौँ अस्ट्रेलियनका लागि तलब वृद्धि, कर कटौती र सुपरएनुएसनमा परिवर्तन लागू हुँदै लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।

साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now