अस्ट्रेलियामा रहेका आफन्तजनहरू भेट्न तथा यहाँ घुमफिर गर्न नेपालदेखि आएका अभिभावकहरूलाई शारीरिक रूपमा तन्दुरुस्त राख्नु एवं उनीहरूको मानसिक स्वास्थ्यमा टेवा पुर्याउन निःशुल्क व्यायाम शिविर सञ्चालन गरिएको छ। मेलबर्नको ग्लेनरोय नामक सबर्बबाट सुरु भएको उक्त कार्यक्रममा हाल एपिङ्ग, लेलोर र थोमस्टाउन जस्ता अन्य स्थानका अभिभावकहरूले पनि बक्सिङ, ताइ चि, योगा लगायतका क्रियाकलापमा भाग लिइरहेको कार्यक्रम आयोजक तथा सामाजिक कार्यकर्ता अमृता गुरुङसँगको कुराकानी