SKIP TO MAIN CONTENT

न्यु साउथ वेल्सको एक वर्षे कर छूट र मेलबर्नको थप कडा लकडाउन नियम: के यो नयाँ घर किन्ने ठिक समय हो?

NSW stamp duty
NSW Government has announced 12 months exemption on stamp duty for certain properties. Source: AAP

कोरोनाभाइरस महामारीको यस समयमा अस्ट्रेलियाली अर्थतन्त्रमा परेका असरबारे रिपोर्टहरु सार्वजनिक हुँदा के अहिले नयाँ घर वा अपार्टमेन्ट किन्ने ठिक समय हो त? आर्थिक सल्लाहकार विश्वास भट्टराईको विचार यस्तो छ।


Published

Updated

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

कोरोनाभाइरस महामारीको यस समयमा अस्ट्रेलियाली अर्थतन्त्रमा परेका असरबारे रिपोर्टहरु सार्वजनिक हुँदा के अहिले नयाँ घर वा अपार्टमेन्ट किन्ने ठिक समय हो त? आर्थिक सल्लाहकार विश्वास भट्टराईको विचार यस्तो छ।


यस मासिक शृंखलामा समावेश विषयहरु:

"स्ट्याम्प ड्युटी" भनिने घर जग्गा किन्दा न्यु साउथ वेल्स निवासीहरुले तिर्न पर्ने कर कहिले चाहिं आगामी बाह्र महिना सम्म तिर्न नपर्ने राज्य सरकारको निर्णयले कसलाई फाइदा हुने छ त?

घट्दो मुद्रस्फीति दर,

कोरोनाभाइरस अन्तर्गत भिक्टोरियामा थप कडा नियम लागु गर्ने सरकारी निर्णयको घर किनबेचमा असर,

र बढ्दो सुनको भाउ।

यी विषय सहितको कुराकानी माथि रहेको मिडिया प्लेयरबाट सुन्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौं कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now