सुजन श्रेष्ठले मध्य पूर्वको प्रख्यात मिठाइ बनाउनु आफ्नो विशेषता नभएको सोच्ने गर्थे। तर केही वर्ष अगाडी नेपालबाट सिड्नी आएका विनम्र स्वभावका श्रेष्ठले "द शेफ्स लाइन" नामक एसबीएस टिभीमा प्रसारण हुने प्रतिस्पर्दामा बनाएको कनाफे र स्याउको चियाले जजको मन जित्न सफल भएको थियो। थप विवरण तथा भिडियो: https://www.sbs.com.au/yourlanguage/nepali/ne/article/2018/09/07/nepaalii-sheph-sujn-shresstthko-asttreliyaalii-ttibhiimaa-jiit?language=ne