Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

उचित प्रशिक्षण बिना नै नयाँ कर्मचारीहरू भर्ना गर्दा "एज्ड केयर"मा ज्यान जाने जोखिम बढेको छ

Barsha KC Rajbhandari

मेलबर्नको वृद्ध हेरचाह उद्योगमा संलग्न एक नेपाली स्वास्थ्यकर्मी वर्षा केसी राजभण्डारी भन्छिन् कि उचित प्रशिक्षण बिना नै नयाँ कर्मचारीहरू भर्ना गर्दा ज्यान जाने जोखिम बढेको छ।


Published

Updated

Source: SBS




Share this with family and friends


मेलबर्नको वृद्ध हेरचाह उद्योगमा संलग्न एक नेपाली स्वास्थ्यकर्मी वर्षा केसी राजभण्डारी भन्छिन् कि उचित प्रशिक्षण बिना नै नयाँ कर्मचारीहरू भर्ना गर्दा ज्यान जाने जोखिम बढेको छ।


कोरोना महामारी फैलँदै जाँदा मेलबर्नका केही वृद्ध स्याहार गृहहरूमा देखा परेको सङ्क्रमण र त्यसका कारण सयौँ मानिसहरूले ज्यान गुमाउनु परेपछि यो अस्ट्रेलिया भर नै चर्चा को विषय बन्न पुगेको छ।

यसैको सेरोफेरोमा, पश्चिमी मेलबर्नमा विगत आधा दशक देखि पर्सनल सपोर्ट वर्केका रूपमा काम गर्दै आउनु भएकी वर्षा केसी राजभण्डारीसँग उहाँले आफ्नो काम गराइका क्रममा देख्नु भोग्नु भएको बारेमा गरिएको कुराकानीको अंश।

के वस्तुस्थिति बाहिर आएको जत्ति नै नाजुक छ त र पछिल्ला सरकारी कडाइ पछि क्याजुअल कामदारहरूको स्थिति कस्तो छ भनेर पनि हामीले उहाँसँग प्रश्न गरेका थियौँ।

राजभण्डारीसँगको कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा थिच्नुहोस्
प्रत्येक बिहीबार र आइतबार तपाईंले एसबीएस नेपाली अपराह्न ४ बजे  एसबीएस रेडियो २ मा सुन्न सक्नुहुनेछ।तपाईँको क्षेत्रमा कुन फ्रिक्वेन्सीमा एसबीएस रेडियो बज्छ भनेर थाहा पाउन हाम्रो ट्युन इन पेज जानुहोस्।डिजिटल रेडियो मार्फत हाम्रो प्रसारण सुन्न, ‘SBS Radio’ खोज्नुहोस्।
पोडकाष्टतपाईंले एसबीएस नेपालीलाई स्पटीफाइएप्पल पोडकाष्ट्स र गुगल पोडकाष्ट्समा पनि सुन्न सक्नुहुनेछ।
 
एसबीएस रेडियो एप एसबीएस नेपाली रेडियोको प्रत्यक्ष प्रसारण र पोडकाष्टहरू एकै ठाउँमा सुन्न एसबीएस रेडियो एप डाउनलोड गर्नुहोस्।
 

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now