SKIP TO MAIN CONTENT

जीवनयापनको बढ्दो लागत बारे राजनीतिक दलहरू बीच विवाद, औषधीको मूल्य कटौती

Four men talk to each other in a chemist
Greg's (far-right) family is one of many that could save hundreds of dollars each year under proposed changes to the PBS. Source: AAP / MICK TSIKAS

अस्ट्रेलियाको अर्थतन्त्रको अवस्थाको लागि को जिम्मेवार भन्ने विषयमा विपक्षी र संघीय सरकारको विवाद जारी छ। आउँदो वर्ष अस्ट्रेलियाको ऋण अरबौँ डलर कट्ने छ। जीवनयापनको लागत कम गर्न सङ्घीय सरकारले फर्मास्युटिकल बेनिफिट स्किम (पीबीएस) अन्तर्गत औषधीहरूको मूल्य घटाउनको लागि नयाँ कानुनहरूको प्रस्ताव गर्दै छ।

Published

By Krishani Dhanji

Presented by Dinita Rishal

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियाको अर्थतन्त्रको अवस्थाको लागि को जिम्मेवार भन्ने विषयमा विपक्षी र संघीय सरकारको विवाद जारी छ। आउँदो वर्ष अस्ट्रेलियाको ऋण अरबौँ डलर कट्ने छ। जीवनयापनको लागत कम गर्न सङ्घीय सरकारले फर्मास्युटिकल बेनिफिट स्किम (पीबीएस) अन्तर्गत औषधीहरूको मूल्य घटाउनको लागि नयाँ कानुनहरूको प्रस्ताव गर्दै छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now