SKIP TO MAIN CONTENT

अस्ट्रेलियाली नागरिकलाई चीनमा मृत्युदण्ड सुनाएपछि दुई देश बिच राजनैतिक तनाव बढ्दो

Morrison Xi Jinping
The Prime Minister of Australia Scott Morrison and the President of the People's Republic of China Xi Jinping Source: AAP Image/Bianca De Marchi/Mick Tsikas

चीनमा मृत्यु दण्डको सजाए पाएका अस्ट्रेलियाली नागरिक कार्म जिलेस्पीको मुद्दालाई लिएर क्यानबेराले राजनीति गर्न खोजेको बेइजिङले आरोप लगाएको छ। दुई देश माझ देखिएको मनमुटाब बिच आएको अदालतको निर्णय शङ्कास्पद रहेको विज्ञहरूको धारणा रहेका बेला, बेइजिङले भने लागु औषधको मामिलामा शून्य सहनशीलता अपनाउने प्रस्ट पारेको छ । एसबीएस समाचारद्वारा तयार पारिएको यो रिपोर्ट कृष्ण पोखरेलबाट।

Published

Source: SBS

Skip to podcast episode content

चीनमा मृत्यु दण्डको सजाए पाएका अस्ट्रेलियाली नागरिक कार्म जिलेस्पीको मुद्दालाई लिएर क्यानबेराले राजनीति गर्न खोजेको बेइजिङले आरोप लगाएको छ। दुई देश माझ देखिएको मनमुटाब बिच आएको अदालतको निर्णय शङ्कास्पद रहेको विज्ञहरूको धारणा रहेका बेला, बेइजिङले भने लागु औषधको मामिलामा शून्य सहनशीलता अपनाउने प्रस्ट पारेको छ । एसबीएस समाचारद्वारा तयार पारिएको यो रिपोर्ट कृष्ण पोखरेलबाट।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now