रेडियो कार्यक्रम: अस्ट्रेलियामा विद्यार्थीलाई प्रहरीको चेतावनी र लैङ्गिक हिंसा विरुद्ध अभियान

Program collage Tuesday 25 Nov

Listen to the SBS Nepali program broadcast on Tuesday, 25 November 2025. Credit: (Top, L-R) AAP/Skanda Gautam/Sopa Images/SIPA USA, Australian Federal Police, (Bottom, L-R) Screenshot/The Bureau of Meteorology, Pexels/MART Production

हाम्रो पछिल्लो रेडियो कार्यक्रम सुन्नुभयो? मङ्गलवार, २५ नोभेम्बर सन् २०२५ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको कार्यक्रममा हामीले पछिल्लो एक हप्ताका अस्ट्रेलियन समाचार, बदलिँदो मौसममा बालबालिकाको स्वास्थ्य, ब्याङ्क खाता र परिचयपत्र अपराधीहरूलाई नबेच्न अस्ट्रेलियन सङ्घीय प्रहरी चेतावनी र लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान लगायत विभिन्न विषयहरू जोडेका छौँ। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपराह्न ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छन्। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसै गरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली रेडियो कार्यक्रम यहाँ सुन्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now