SKIP TO MAIN CONTENT

रुसी कोभिड-१९ खोपले सबै "आवश्यक जाँच" का चरण पार गरिसकेको पुटिनको दाबी

An employee shows a new vaccine at the Nikolai Gamaleya National Center of Epidemiology and Microbiology in Moscow, Russia.
An employee shows a new vaccine at the Nikolai Gamaleya National Center of Epidemiology and Microbiology in Moscow, Russia. Source: AAP

कोभिड-१९ को खोप प्रयोगका लागि नियामक स्वीकृति प्रदान गर्नेमा रुस विश्वको पहिलो राष्ट्र बन्न पुगेको छ। रुसका राष्ट्रपति भ्ल्यादिमिर पुटिनका अनुसार उक्त खोपले सबै "आवश्यक जाँच" का चरण पार गरिसकेकाले प्रयोगको लागि योग्य रहेको छ। तर विज्ञहरूले भने, रुसी अनुसन्धानकर्ताहरूले यस विषयमा हतार गरेको र खोपको प्रयोगद्वारा मानिसहरूको सुरक्षामा सम्झौता गरिन नहुने भन्दै चिन्ता व्यक्त गरेका छन्।

Published

Source: SBS

Skip to podcast episode content

कोभिड-१९ को खोप प्रयोगका लागि नियामक स्वीकृति प्रदान गर्नेमा रुस विश्वको पहिलो राष्ट्र बन्न पुगेको छ। रुसका राष्ट्रपति भ्ल्यादिमिर पुटिनका अनुसार उक्त खोपले सबै "आवश्यक जाँच" का चरण पार गरिसकेकाले प्रयोगको लागि योग्य रहेको छ। तर विज्ञहरूले भने, रुसी अनुसन्धानकर्ताहरूले यस विषयमा हतार गरेको र खोपको प्रयोगद्वारा मानिसहरूको सुरक्षामा सम्झौता गरिन नहुने भन्दै चिन्ता व्यक्त गरेका छन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now