SKIP TO MAIN CONTENT

'नेटो' गठबन्धन विरुद्ध सम्भावित सैन्य आक्रमणको पुटिनद्वारा चेतावनी

Russian President Vladimir Putin (Getty)
Russian President Vladimir Putin Source: Getty Images Europe

युक्रेनको विषयलाई लिएर यतिखेर रुस र नेटो गठबन्धनका बिचको तनाव बढ्दै गएको छ । पश्चिमी राष्ट्रहरूको ३० सदस्यीय गठबन्धनले युक्रेनसँग जारी रुसको द्वन्द्वमा “आक्रामक अडान” वा हस्तक्षेप जारी राखेमा सैन्य कदम चाल्ने रुसले धम्की दिएको छ। तनाव बढ्दै जाँदा रुसले युक्रेन माथि आक्रमणको योजना बनाएको हुन सक्ने डर पैदा भएको छ।

Published

By Hannah Kwon

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

युक्रेनको विषयलाई लिएर यतिखेर रुस र नेटो गठबन्धनका बिचको तनाव बढ्दै गएको छ । पश्चिमी राष्ट्रहरूको ३० सदस्यीय गठबन्धनले युक्रेनसँग जारी रुसको द्वन्द्वमा “आक्रामक अडान” वा हस्तक्षेप जारी राखेमा सैन्य कदम चाल्ने रुसले धम्की दिएको छ। तनाव बढ्दै जाँदा रुसले युक्रेन माथि आक्रमणको योजना बनाएको हुन सक्ने डर पैदा भएको छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now