Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

११० वर्ष पछि, टाइटानिकको सम्झनामा न्यु योर्कमा प्रदर्शनी

A newspaper headline at the time, on display at the exhibition. Titanic

A newspaper headline at the time, on display at the exhibition Source: AP

तपाईँलाई टाइटानिकको बारेमा थाहा छ? ११० वर्ष अगाडी, सन् १९१२ को अप्रिल महिनामा आफ्नो पहिलो यात्रामा न्यु योर्क गएको जहाज टाइटानिक, उत्तरी अटलांटिकमा एउटा हिमशिलामा ठोकिए पछि डुबेको थियो। करिब १५०० यात्रुहरूले ज्यान गुमाएका थिए। हालै लन्डनको एउटा प्रदर्शनीले इतिहास सम्झँदै, टाइटानिकमा त्यति बेला रहेका मानिसहरूका लुगा, भान्छाका सामान र अन्य व्यक्तिगत सामाग्रीहरू प्रदर्शनमा राखेको छ।

Published

By Allan Lee

Presented by SBS Nepali

Source: SBS

Share this with family and friends

तपाईँलाई टाइटानिकको बारेमा थाहा छ? ११० वर्ष अगाडी, सन् १९१२ को अप्रिल महिनामा आफ्नो पहिलो यात्रामा न्यु योर्क गएको जहाज टाइटानिक, उत्तरी अटलांटिकमा एउटा हिमशिलामा ठोकिए पछि डुबेको थियो। करिब १५०० यात्रुहरूले ज्यान गुमाएका थिए। हालै लन्डनको एउटा प्रदर्शनीले इतिहास सम्झँदै, टाइटानिकमा त्यति बेला रहेका मानिसहरूका लुगा, भान्छाका सामान र अन्य व्यक्तिगत सामाग्रीहरू प्रदर्शनमा राखेको छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now