रोब्लक्स र माइनक्राफ्ट जस्ता अनलाइन गेमिङ प्लेटफर्महरूलाई चरमपन्थी समूहहरूले युवाहरू भर्ती गर्ने माध्यमका रूपमा बढ्दो रूपमा प्रयोग गर्दै आएका छन्।अस्ट्रेलियामा आतङ्कवादको खतरा स्तर ‘सम्भावित’ अर्थात् ‘प्रोबेबल’ रहँदै गर्दा, सरकारले आतङ्कवादी सञ्जालहरूले युवा अस्ट्रेलियनहरूलाई उग्रवादी बनाउने प्रयासलाई रोक्न र त्यसलाई अन्य दिशामा मोड्न नयाँ ‘काउन्टर टेरोरिजम अनलाइन सेन्टर’ स्थापना गर्ने घोषणा गरेको छ। एक रिपोर्ट।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
यदि तपाईंले चिनेको कोही व्यक्ति यस किसिमको हिंसात्मक चरमपन्थीको जोखिममा रहेको खण्डमा Step Together हेल्पलाइनलाई १८०० ८७५ २०४ मा फोन गर्नुहोस् - सोमवारदेखि शुक्रवारसम्म - बिहान ९ बजेदेखि साँझ पाँच बजेसम्म।
Share





