एक समय बडीबिल्डिङ फोरमहरू र खेलकुदका केही विवादास्पद घटनामा मात्रै सीमित ‘अनअप्रुभ्ड पेप्टाइड्स’ अहिले सोसल मिडियामा जहाँ पनि देख्न सकिन्छ। यी अअधिकृत पेप्टाइडहरूले आजभोलि ‘बायोह्याकिङ‘ र दीर्घ आयुको वाचाका इन्टरनेटमा निकै चर्चा कमाइरहेको देखिन्छ। तर स्वास्थ्यसम्बन्धी सल्लाहका लागि मानिसहरू किन परम्परागत चिकित्सा प्रणालीभन्दा बाहिर गएर अनलाइन समुदाय र ‘इन्फ्लुएन्सर‘ तिर लागिरहेका छन्? के यसले परम्परागत स्वास्थ्य सेवाप्रति विश्वास कमजोर हुँदै गएको सङ्केत गर्छ? एक रिपोर्ट।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।
Share





