SKIP TO MAIN CONTENT

'ह्यारी एन्ड मेगन'ले दरबारसँगको सम्बन्धमा थप दरार ल्याउने सङ्केत

2022 Robert F. Kennedy Human Rights Ripple Of Hope Gala
NEW YORK, NEW YORK - DECEMBER 06: Meghan, Duchess of Sussex and Prince Harry, Duke of Sussex speak onstage at the 2022 Robert F. Kennedy Human Rights Ripple of Hope Gala at New York Hilton on December 06, 2022 in New York City. Credit: Kevin Mazur/Getty Images for 2022 Robert F.

डुक र डचिस अफ ससिक्सका अनुभवहरूलाई समेटिएको एक नयाँ शृङ्खलाको पहिलो आधि भागहरू सार्वजनिक भए सँगै यी दुई र बेलायती राजपरिवार बिचको दरार झन् बढ्ने देखिएको छ। ह्यारी एन्ड मेगन नाम गरेको नेट्फ्लिक्स् शृङ्खलामा उनीहरूकै दृष्टिकोणबाट घटनाहरूलाई प्रस्तुत गरिएको छ।

Published

Updated

By Jonny Dymond (BBC)

Presented by Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

डुक र डचिस अफ ससिक्सका अनुभवहरूलाई समेटिएको एक नयाँ शृङ्खलाको पहिलो आधि भागहरू सार्वजनिक भए सँगै यी दुई र बेलायती राजपरिवार बिचको दरार झन् बढ्ने देखिएको छ। ह्यारी एन्ड मेगन नाम गरेको नेट्फ्लिक्स् शृङ्खलामा उनीहरूकै दृष्टिकोणबाट घटनाहरूलाई प्रस्तुत गरिएको छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ  थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now