SKIP TO MAIN CONTENT

महारानीको निधनमा बेलायतका नेपालीहरूको प्रतिक्रिया कस्तो छ?

Queen's coffin transported to Palace of Westminster, London
Audience and security as Her Majesty the Queen's coffin is transported to the Palace of Westminster, before lying in state in Westminster Hall in London. (Photo by DPPA/Sipa USA) Credit: DPPA/Sipa USA/AAP Image

गत सोमबार वेस्टमिनीस्टर एबीमा भएको महारानी एलिजाबेथ द्धितियाको अन्त्येष्टि समारोह अघि बेलायतमै बसोबास गर्ने नेपालीहरूले पनि घण्टौँ लाइनमा बसेर महारानीको अन्तिम दर्शन गरेका छन्। यसबारे बेलायतमा बसोबास गर्ने पत्रकार भगीरथ योगीसँग गरिएको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

गत सोमबार वेस्टमिनीस्टर एबीमा भएको महारानी एलिजाबेथ द्धितियाको अन्त्येष्टि समारोह अघि बेलायतमै बसोबास गर्ने नेपालीहरूले पनि घण्टौँ लाइनमा बसेर महारानीको अन्तिम दर्शन गरेका छन्। यसबारे बेलायतमा बसोबास गर्ने पत्रकार भगीरथ योगीसँग गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now