SKIP TO MAIN CONTENT

दक्षिण अष्ट्रेलिया: स्थानीय चुनावमा होमिएका कान्छा उम्मेदवार लोकनाथ घिमिरे

Loknath Ghimire
Source: Supplied

साउथ अष्ट्रेलियाको सल्सबरी सेन्ट्रल वार्डबाट उम्मेद्वारी दिने लोकनाथ घिमिरे कान्छा उम्मेद्वार हुन्। नेपाली र भुटानीहरुको बाक्लो बसोबास रहेको सो क्षेत्रमा २ पदका लागि घिमिरेसहित ५ जनाको उम्मेद्वारी परेको छ। २३ वर्षीय घिमिरे अहिले पाईलट तालिम गर्दैछन्। घिमिरेसँग एसबीएस नेपालीका लागि इन्द्र अधिकारीले गर्नुभएको कुराकानी।

Published

Updated

By Indra Adhikari

Source: SBS

Skip to podcast episode content

साउथ अष्ट्रेलियाको सल्सबरी सेन्ट्रल वार्डबाट उम्मेद्वारी दिने लोकनाथ घिमिरे कान्छा उम्मेद्वार हुन्। नेपाली र भुटानीहरुको बाक्लो बसोबास रहेको सो क्षेत्रमा २ पदका लागि घिमिरेसहित ५ जनाको उम्मेद्वारी परेको छ। २३ वर्षीय घिमिरे अहिले पाईलट तालिम गर्दैछन्। घिमिरेसँग एसबीएस नेपालीका लागि इन्द्र अधिकारीले गर्नुभएको कुराकानी।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now