SKIP TO MAIN CONTENT

संसदीय भाषा प्रति चिन्ता

File image of Nationals MP George Christensen
File image of Nationals MP George Christensen Source: AAP

अस्ट्रेलियामा मुसलमान आप्रवास माथि रोक लगाउनु पर्ने भनि आएका माँगहरुका साथ् संसदमा प्रयोग हुने भाषाले समलिंगी बिबाह लगायतका बहसका संवेदनशील मामिलाहरुमा कस्तो प्रभाव पार्नेबारे केहि पक्ष द्वारा चिन्ता व्यक्त गरिएको छ। सेनेट पछि प्रतिनिधि सभाका एक सदस्यले पनि "चरमपन्थी हिम्सा र धारणा" व्याप्त रहेका देशहरुबाट आप्रवासीहरुलाई अस्ट्रेलिया नदिन सरकार समक्ष आग्रह गरिएपछि उक्त चिन्ता व्यक्त गरिएको हो।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा मुसलमान आप्रवास माथि रोक लगाउनु पर्ने भनि आएका माँगहरुका साथ् संसदमा प्रयोग हुने भाषाले समलिंगी बिबाह लगायतका बहसका संवेदनशील मामिलाहरुमा कस्तो प्रभाव पार्नेबारे केहि पक्ष द्वारा चिन्ता व्यक्त गरिएको छ। सेनेट पछि प्रतिनिधि सभाका एक सदस्यले पनि "चरमपन्थी हिम्सा र धारणा" व्याप्त रहेका देशहरुबाट आप्रवासीहरुलाई अस्ट्रेलिया नदिन सरकार समक्ष आग्रह गरिएपछि उक्त चिन्ता व्यक्त गरिएको हो।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now