हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
‘अरू कसैले नदेख्ने गाली’: अस्ट्रेलियाका आदिवासीहरूले दिनहुँजसो बोक्नुपर्ने जातीय विभेदको बोझ

Indigenous Australians' experiences of racism have increased over the past decade. Credit: Tamati Smith via Canva
अस्ट्रेलियाका आदिवासीहरूले विगत एक दशकमा जातीय विभेद अझ बढेको अनुभव गरेका छन्। तर युवाहरू र बहुसांस्कृतिक समुदायले यो धारणा बदल्न सहयोग गर्न सक्छन्।
Share