Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

SBS Examines: गर्मीका कारण कसरी असमानता हुन्छ त?

climate inequality v2.jpg

On Sydney's east coast, locals benefit from the sea breeze, while temperatures soar in the west. Credit: Brook Mitchell / Getty Images

अस्ट्रेलियाको रेकर्डमा यो वर्ष अत्यधिक गर्मी बढिरहँदा विज्ञहरू भन्छन् कि कुनै क्षेत्रमा मात्र तापक्रम बढ्ने असमान स्थितिले समाजमा विभाजन बढाउँछ।


Published

Updated

By James Elliott

Presented by James Elliott, Sapana Phuyal

Source: SBS




Share this with family and friends


अस्ट्रेलियाको रेकर्डमा यो वर्ष अत्यधिक गर्मी बढिरहँदा विज्ञहरू भन्छन् कि कुनै क्षेत्रमा मात्र तापक्रम बढ्ने असमान स्थितिले समाजमा विभाजन बढाउँछ।


वेर्स्टन सिड्नीको पेन्रिथमा स्थानीय मानिसहरू तापक्रम एकदम नै बढेको बताउँछन्।

हरेक वर्ष झन्-झन् गर्मी बढ्दै गएको छ। मलाइ त सूर्यकै अगाडि बसेको जस्तै गर्मी महसुस हुन्छ।

फेरी त्यही समयमा शहरको अर्को तर्फको क्षेत्रमा भने तापक्रम १० डिग्री कम थियो।

लाखौँ मानिसहरू बसोबास गरिरहेका वर्स्टन सिड्नी, अस्ट्रेलियामा सबैभन्दा धेरै विविध समुदाय बसोबास गर्ने क्षेत्र मध्येकै एक हो।

यो क्षेत्रलाई शहरका अन्य ठाउँहरू भन्दा धेरै गर्मी भएको भन्दै विज्ञहरूले ‘अर्बन हिट आइल्याण्ड’ भनेका छन्।

गर्मीका कारण साना केटाकेटीहरू, गर्भवती महिलाहरू, अलि बढी उमेर भएका मानिसहरू लगायत मानसिक स्वास्थ्य समस्या भएका मानिसहरू गर्मीबाट सबैभन्दा धेरै जोखिममा परेको उनीहरू बताउँछन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now