आवासीय स्याहार केन्द्रहरूमा चौबीसै घण्टा सेवा सुनिश्चित गर्न ८०० भन्दा बढी अतिरिक्त नर्सहरू आवश्यक पर्ने सरकारी भनाई लगायत आजका प्रमुख अस्ट्रेलियाली समाचार एसबीएस नेपालीबाट सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





