हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रवार ३१ मार्च २०२३

Attorney General Mark Dreyfus. Source: AAP
सङ्घीय अदालतको पहिलो महिला प्रधान न्यायाधीशका रूपमा डेब्रा मोटिमरको नाम घोषणा गरिएको लगायत पछिल्लो एसबीएस अस्ट्रेलियाली समाचार सुन्नुहोस्।
Share