एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार १७ अक्टोबर २०२१

From Tuesday, Victoria will scrap quarantine requirements for the fully vaccinated in NSW. Source: AAP
पूर्व निर्धारित समय अगावै भिक्टोरियाको लकडाउन खुल्ने र अन्तर्राष्ट्रिय आगन्तुकहरूले न्यु साउथ वेल्समा क्वारेनटिन बस्नु नपर्ने लगायत आजको प्रमुख एसबीएस समाचार यहाँ सुन्नुहोस्।
Share