हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहीवार ३० सेप्टेम्बर २०२१

Treasurer Josh Frydenberg addresses the media during a press conference. Source: AAP
अर्थतन्त्र र स्वास्थ्य सुझावलाई मध्यनजर गर्दै कोभिड -१९ सम्बन्धी सरकारी सहयोग भुक्तानी बन्द गर्ने निर्णय लिइएको सङ्घीय ट्रेजरर जस फ्राइडेनबर्गको भनाई लगायत आजका प्रमुख अस्ट्रेलियाली समाचार सुन्नुहोस्!
Share