हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मङ्गलबार १२ अक्टोबर २०२१

NSW Premier Dominic Perrottet (left) and NSW Treasurer Matt Kean speaks to the media during a press conference in Sydney, Tuesday, October 12, 2021. Source: AAP
अर्थतन्त्रलाई उकास्न भन्दै न्यु साउथ वेल्सका व्यवसायहरूलाई कोभिड-१९ राहत प्याकेज प्रदान गरिने प्रिमियर डोमिनिक पेरोटेको घोषणा लगायत आजका प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।
Share